धादिङबेशी । धादिङमा बजार अनुगमन टोलीले धादिङको विभिन्न क्षेत्रमा अनुगमन गर्दा भेटिएको म्याद गुज्रेका वस्तुहरु नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेल तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार महासंघ धादिङका प्रनितिधीहरुको सहभागितामा घरेलु तथा साना उद्योग कार्यालय धादिङको परिसरमा उक्त समाग्रीहरुको नष्ट गरिएको हो ।
दशंै तिहारको समयमा अनुगमन टोलीले विभिन्न स्थान, क्षेत्रका व्यवसायिक फर्ममा अनुगमन गर्दा प्लाष्टिकको माला, म्याद गुज्रएको जिरा, दाल, चामल लगायत लेवल नराखिएको वस्तुहरु जफत गरेको थियो ।
आज टोलीले ५८ हजार १ सय ३० रुपियाँ बराबरको सामान नष्ट घरेल तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |