धादिङ,१७ मंसिर ।
भैरवी वचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका ३ धादिङको २२ ओैं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारण सभाले गणेश कुमार श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय संचालक समिति र कृष्णकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्व सम्मत चयन गरेको हो ।
गठित संचालक समितिको उपाध्यक्षमा शान्तविक्रम वानियाँ, विनोदमान श्रेष्ठ महासचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ सचिवमा सिताराम कोईराला रहेका छन् ।त्यसैगरी संचालक समितिका सदस्यहरुमा सीता कुमारी श्रेष्ठ, प्रेमनाथ सिलवाल, शान्ता तिमिल्सिना लम्साल, नारायण दत्त काराखेति, चिनामायाँ श्रेष्ठ, रीता अधिकारी ,कृष्णराज अधिकारी, मीनबहादुर थापा, भगवति पोखरेल रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा शिवराज सापकोटा र भक्तकुमार श्रेष्ठ चयन भएको संस्थाका महासचिव राजकुमार श्रेष्ठले निलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |