धादिङ,२९ असोज ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा कार्तिक ३ गतेदेखि दोस्रो वडा कप फुटबल प्रतियोगिता हुने भएको छ । योङ्ग स्टार क्लबको आयोजनमा नेपाल ताइवान फ्रेन्डसिप खेल मैदान सेउलीमा फुटबल प्रतियोगिता हुने भएको हो।
प्रतियोगितामा १२ टिमको सहभागिता रहने मधु वन युवा क्लबका सचिव सन्तोष मगरले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम हुनेले २५ हजार र द्धितिय हुनेले १० हजार पाउनेछन् ।
साथै सेमिफाइनलमा पुगेका खेलाडीहरुलाई २ हजार प्रदान गरिने मगरले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |