धादिङ, १३ चैत ।
धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम संचालन गरिने भएको छ ।
संस्थााको २२ औं स्थापना दिवसको अवसरमा मंगलबार धादिङ अस्पतालको परिसरमा रक्तदान कार्यक्रम संचालन गरिने अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो । देशभरमा भएको चरम रगत अभावलाई परिपूर्ति गर्नको लागि विभिन्न मेला, महोत्सव र भेलामा समेत रक्तदान कार्यक्रम संचालन गरिदैआएको छ । प्राविधिक सहयोग भने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले गर्ने कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |