धादिङ ,६ चैत
राष्ट्रिय स्वतन्त्र पार्टीको त्रिपुरासुन्दरी गाउँपालिकाको भेला चैत ११ गते हुने भएको छ । संगठन विस्तारको लागि गाउँ केन्द्रि भएको रास्वापाले जिल्लाको विभिन्न स्थानमा भेला तथा गोष्ठि सन्चालन गर्दै आईरहेको छ ।सल्यानटार भिलेज रिसोर्टमा दिँउसो १ बजे हुने भेलामा ईच्कुछ व्यक्तिहरुलाई उपस्थितीको लागि पार्टीले सबैलाई आग्रह गरेको छ ।
भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, संसदीय दलका नेता तथा निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल र केन्द्रीय सदस्य रमेश प्रसाईँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।वर्तमान राजनीति सुधार गर्ने र नागरिकहरुको जीवन स्तरमा परिवर्तन ल्याउने उदेश्य सहित रवि लामिछानेले रास्वापा पार्टी गठन गरी बैकल्पिक राजीतिक दलको रुपमा स्थापित गराउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |