काठमाडौँ
नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता डा. चन्द्र भण्डारी ग्यास सिलिन्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।
अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशत शरीरको भागमा असर गरेको छ ।
सिलिन्डर राति करिब १० बजेतिर विस्फोट भएको सचिवालयले जानकारी दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |