धादिङ, ०९ माघ ।
खनियाबास गाउँपालिकामा व्यवसायिक बाख्रा पालन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । खनियाबास उद्यमशिलता विकास परियोजना अन्र्तगत व्यवसायिक बाख्रा पालन सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको हो ।
अघिल्लो आर्थिक वर्षमा उद्यमशिलता विकास तालिम लिएर व्यवसाय छनोट गर्नुभएका ५० जना कृषकलाई उक्त तालिम दिइएको हो । उक्त बाख्रा पालन सम्बन्धी ७ दिने सीप विकास तालिममा खनियाबास गाउँपालिका वडा नं.२,३ र ५ का कृषकहरुको सहभागिता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |