धादिङ,०३ माघ ।
धादिङका डोल प्रसाद अर्याल (डीपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।
ज्वालामुखी गाउँपालिका निवासी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको उप सभापति समेत रहेका छन् भने इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |