धादिङ ८,मंसिर । धादिङ प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका बोलिट ब्युरो सदस्य शालिकराम जम्कट्टेल बिजयी भएका छन् । उनि नेकपा एमाललेका उम्मेद्वार गजेन्द्र थपलियालाई ७४२५ मतान्तरले पछाडी पार्दै दोस्रो पटक प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
कुल मत ३५९०५ मा जम्कटेलले १९९०३ र थपलियाले १२४७८ पाएका थिए । त्यसैगरी सोहि क्षेत्रमा राप्रपाका जितेन्द्र भण्डारीले १५५४ पाएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |