धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा विजयी राप्रपाका डम्बर तामाङका समर्थकहरुले धादिङबेसीमा विजय ¥याली निकालेको छ ।
नेकपा एमाले र राप्रपाबीचको तालमेलका साझा उम्मेदवार तामाङले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडा पराजित गराउँदै विजयी भएका हुन् । ¥यालीमा नेकपा एमाले र राप्रपाका नेता कार्यकर्ता सहभागी छन् ।
समर्थक र कार्यकर्तासँग यालीमा सहभागी तामाङले सबै मतदाताहरुलाई धन्यवाद दिएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |