धादिङ ७,मंसिर । धादिङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र न १ को १ मा नेपाली काग्रेसका मदुकुमार श्रेष्ठ बिजयी भएका छन् ।
उनी प्रतिद्धन्दि नेकपा एमाललेका उम्मेद्वार रमेश प्रसाद आचार्यलाई १२९४ मतको अन्तरले बिजयी भएका हुन् ।
कुल मत ४४६१२ मा श्रेष्ठले १७८३२ र आचार्यले १६५३८ पाएका थिए । नेकपा एमालले बाट बिद्रोह गरि स्वतन्त्र उम्मेद्वारी दिएका नेत्र प्रसाद पौडेलले ४६८८ मत पाएका छन् ।त्यसैगरी राप्रपाका गिता प्रसाद आचार्यले १८५२ मत पाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |