धादिङ ५,मंसिर । धादिङ क्षेत्र न २ को धादिङबेशीमा भएको प्रतिनिधि सभाको मतगणनामा हाल सम्म २५८७ मत गणना भएको छ । जसमा नेपाली काग्रेसका सभापति तथा गठबन्धनका उम्मेद्वार रामनाथ अधिकारीले १२५७ मत र नेकपा एमालेका उम्मेद्वार खेम प्रसाद लोहनीले १०१६ मत पाएका छन् ।
त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार वसु माया तामाङले १३७ र मंगोल नेशनल अर्गानाईजेशनको उम्मेद्वार धनमाया तामाङले ६३ मत हासिल गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |