काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आइतबार बजार परिसूचक नेप्से १०.५४ अंकले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ५.३०, विकास बैंक ३.८४, जलविद्युत २०.४६, जीवन बीमा ७०.७३, उत्पादन तथा प्रशोधन ३३.१६, माइक्रोफाइनान्स ५३.८२, ट्रेडिङ समूहको २६.२६, निर्जीबन बीमा समूहको उपसूचक १८.४४ अंकले घटेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |