धादिङ १७ असोज ।
धादिङको गंगाजमुना गाउँपालिकामाले आज सार्वजनिक बिदा दिएको छ । गंगाजमुना गाउँपालिका नामाकरण भएको गंगाजमुना माई स्थानको मेलाको अवसर पारेर आज सार्बजनिक विदा दिईएको हो।हरिबोधनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो ।
गंगाजमुना गाउँपालिकाको नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा आदिम कालदेखि लाग्दै आएको मेलाको अवसरमा गाउँपालिकाले उक्त दिन सार्वजनिक बिदा दिदै आएको छ । गाउँपालिका अन्तरर्गत सरकारी कार्यालयहरु, शैक्षिक तथा अन्य संघ संस्थाहरु आज बन्द रहनेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |