धादिङ २८, असोज । युनिटि स्वास्थ्य सहकारीको संस्था लि.को १३ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन सम्पन्न भएको छ ।
होटल जनजिबिका धादिङबेशीमा सम्पन्न साधारणसभाले हरि दनैको अध्यक्षतामा नौं सदस्यिय नयाँ कार्य समिति समेत चयन गरेको छ ।
गठित समितिको उपाध्यक्षमा नमिता अधिकारी ,सचिब शिव प्रसाद पौडेल ,कोषाध्यक्ष डा. रामचन्द्र रिजाल र सदस्यहरु माधब गुरुङ,दिपक अधिकारी,चमेली गुरुङ,राम प्रसाद सिलवाल,कृष्ण कुमार श्रेष्ठ रहेका छन् ।
युनिटी स्वास्थ्य सहकारी संस्था लि.का अध्यक्ष कृष्णलाल उप्रेतीको अध्यक्षता सपन्न भएको साधारण सभामा धादिङ अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमला, तुलसी प्रसाद अधिकारी लगाएतको आतिथ्य रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |