काठमाडौं,२६ असोज ।
बाराको निजगढ नगरपालिका– २ का अध्यक्ष राजु भनिने राजन श्रेष्ठविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको उजुरी परेको छ। विजयादशमीको दिन श्रेष्ठले १४ वर्षीया बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।
पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी परेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहाखबरलाई जानकारी दिनुभयो । यससँगै प्रहरीले अनुसन्धान अघि बढाए पनि श्रेष्ठ पक्राउ भने परेका छैनन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |