धादिङ २३ असोज । नेकपा एमाललेका नेता नेत्र प्रसाद पौडेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । पार्टी बाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।
नेकपा एमालले धादिङका जिल्ला अध्यक्ष समेत भैसकेका पौडेलाई टिकट नदिएपछि आन्तरिक बिवाद सुरु भएको थियो । पौडलले धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा क मा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन । उक्त क्षेत्र बाट नेकपा एमालेका रमेश प्रसाद आचार्र्य र गठबन्धन बाट नेपाली काग्रेसका मदुकुमार श्रेष्ठले उम्मेद्वारी दिदै छन् ।
स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेत्र प्रसाद पौडेलको समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख समेत भै सकेका एमालेका पुराना नेता जगनाथ नेपाल र समर्थनमा उद्धव लुईटेल रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |