काठमाडौँ,२१ असोज।
नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको तयारी अन्तिम चरणमा पुगेको छ ।
गएराति एमाले नेता रघुवीर महासेठको निवासमा भएको छलफलमा एमाले जसपालाई २५ सिट दिन लगभग तयार भएको एमालेका एक शिर्षनेताले जानकारी दिए ।
अब दुबै दलका शीर्ष नेता बसेर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । ‘हिजो नै लगभग सहमति भैसकेको थियो । तर, केही क्षेत्रमा दोहोरो दाबी भएका कारण हस्ताक्षर हुन सकेन ।’ ती नेताले भने । जसपा सत्तारुढ गठबन्धनमा सामेल छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |