मेक्सिको, ०४ असोज ।
मेक्सिकोको पश्चिमी क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ। सोमबार ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प जाँदा दुई जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।
जनघनत्व बढी रहेको पश्चिमी शहर मिचुवाकानलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार दिउँसो १ बजे भुकम्प गएको थियो। भुकम्पका कारण प्यासिफिक पोर्टस्थित मन्जानिलोमा भवन भत्किँदा दुईको मृत्यु भएको हो। क्षतिको थप विवरण आउन बाँकी छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |