धादिङ,२९ भाद्र ।
धादिङमा कोरोनाका सक्रिय संक्रमित ६२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा एक जना संक्रमित डिस्चार्ज भएसँगै सक्रिय केश ६२ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यस्तै जिल्लामा आज ४ एन्टिजेन परिक्षणमा त्रिपुरासुन्दरी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जना होम आइसोलेसनमा छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |