धादिङ,१४ भाद्र ।
धादिङका अमृत तामाङ बागमती प्रदेशको खेलकुद छनोट समितिको सदस्यमा नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद परिषदले तेक्वान्दो प्रशिक्षक तामाङलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशको खेलकुद छनोट समितिको सदस्यमा नियुक्त गरेको हो ।
खेलकुद प्रदेश परिषदले तेक्वान्दोका खेलाडी छनोट गर्न राजेश प्रजापतिको संयोजकमा ३ सदस्यीय छनोट समिति बनाएको छ । जसको सदस्यमा अमृत तामाङ र अशोक खड्का नियुक्त हुनुभएको छ ।समितिले भाद्र २० र २१ गते बागमती प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने तेक्वान्दो तर्फको खेलाडी छनोट गर्ने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |