धादिङ,२३ साउन ।
धादिङका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार जिल्लामा गरीएको ३३ एन्टिजेन परिक्षणमध्ये धुनिबेशी नगरपालिकामा ४ जना, ज्वालामुखी गाउँपालिकामा र गंगाजमुना गाउँपालिकामा ३/३ जना गरी जिल्लामा ८ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।
यस्तै संक्रमित मध्ये थप ५ जना डिस्चार्ज छन्। जिल्लामा सक्रिय केशको संख्या ३७ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |