काठमाडौँ,१५ साउन ।
प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७८ अंकले बढेको छ । यससँगै नेप्से सूचक २१४२ दशमलव ३१ विन्दुमा आएको छ ।
आइतबार १२ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको चार हजार १९५ कित्ता सेयर कारोबार भएको छ । कुल ४५ वटा कारोबार भएको छ ।
यस सेसनमा १४ कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |