काठमाण्डौ,०३ साउन।
नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले तीन हजार २१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त सेयर बिक्री गर्ने जानकारी दिएको हो ।
पहिलो प्रथामिकता कम्पनीका संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय निलकण्ठ–३ धादिङबेसी, धादिङमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।
सो समय अवधिमा संस्थापक सेयरधनीको निवेदन नआएमा अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |