काठमाडौ,२१ असार ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी मंगलबार चाँदी पनि प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |