धादिङ,२० असार ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ तिनघरे स्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।
ज्यामीरे सल्लाघारीबाट सल्यान्टार तर्फ जादै गरेको लु ३ त ३८६८ नम्बरको ट्याक्टर आज दिउसो करिब २ : ३० बजे अन्यन्त्रित भइ सडकमा पल्टदा ४ जना घाइते भएको प्रहरी जनाएको छ ।
घाईतेहरुको थप विवरण आउन बाँकी रहेको र घाईतेहरुको उद्धार गरी धादिङ अस्पताल ल्याइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |