काठमाडौँ,१९ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० पानाको ‘संक्षिप्त राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका छन् । आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा गएको स्थानीय तह निर्वाचनसहित गठबन्धन दलहरुका गतिविधिहरुको समीक्षासहित प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रतिवेदनमा माओवादी गाउँमा बलियो देखिएको उल्लेख छ । माओवादीको मत परिणाम भने सहरको तुलनामा गाउँमा मजबुत देखिएको छ ।
यस्तै, सत्तारूढ गठबन्धनका दलहरूलाई अघिल्लो निर्वाचनभन्दा अहिले ‘लाभ’ भएको जनाइएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |