काठमाडौ,१७ असार ।
नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।
यस्तै युरो १ को खरिददर १३१.२८ पैसा र विक्रीदर १३१.९० रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र विक्रीदर ८७.१२ पैसा रहेको छ । जापानी येन १० को ९.२४ पैसा रहेको छ । विक्रीदर ९.२८ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८२ पैसा विक्रीदर १८.९२ पैसा रहेको छ ।
कतार रियाल १ को ३४.४१ पैसा रहेको छ । बिक्रीदर ३४.५७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६० र विक्रीदर ३३.७६ पैसा रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |