असार ५,धादिङ । अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियनक्रान्तिकारी धादिङको जिल्ला इन्चार्जमा उपेन्द्र जम्कटेल चयन भएका छन् । आज काठमाण्डौमा बसेको क्रान्तिकारी बिद्यार्थीहरुको तेस्रो पुर्ण बिस्तारित बैठक बाट जम्कटेललाई जिल्ला इन्चार्ज तोकेको हो ।
जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका उपेन्द्र जम्कटेलले आज थप जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका हुन । इन्चार्जको जिम्मेवारी पाएपछि धादिङ संचार संगको कुराकानीमा उनले अव धादिङ जिल्लामा बिद्यार्थि संगठनको त्रियाशिलतालाई शशक्त बनाई लैजाने र बिद्यार्थीहरुको पिरमर्कामा संग संगै हिडी अन्याय र अत्याचार बिरुद्ध आवाज उठाउने बताएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |