जेष्ठ २८,धादिङ। अखिल नेपाल ट्रेड युनियन महासंघ थाक्रे धादिङको अध्यक्षमा भरत थापा चयन भएका छन् । आज सम्पन्न भेलाले थापाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।
नेकपा माओवादी केन्द्र थाक्रे गाउपालिकाका सचिव अशोक अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले गठित समितिको उपाध्यक्षमा प्रेम बहादुर मगर, सचिवमा नवराज सेन्चुरी, कोषाध्यक्षमा टिका श्रेष्ठ चयन हुनुभएको हो ।
१३ सदस्यिय ईकाई कमिटि गठन गरिएको उक्त कार्यक्रम ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष शंकर तामाङ, उपाध्यक्ष प्रदिप भट्ट लगायतको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |