धादिङ,२८ जेठ ।
निर्माण सामाग्री व्यवसाय संघ धादिङको अध्यक्षमा नविनकुमार श्रेष्ठ चयन हुनुभएको छ । शनिबार धादिबेशीमा सम्पन्न भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
कार्य समितिको उपाध्यक्षमा अर्जुन रुपाखेती, सचिवमा रोहित भण्डारी, कोषाध्यक्षमा सन्तोष गिरी, सदस्यहरुमा किरणलाल श्रेष्ठ, सीताराम अर्याल, ध्रुव रुपाखेती, रमेश ढकाल र तिलक ढुङ्गाना चयन हुनुभएको छ ।
समितिका संयोजक ध्रुव बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाको प्रमुख आतिथ्य तथा निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्री, धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्द श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |