काठमाडौं, २६ जेठ।
सांसद टेकबहादुर बस्नेतले आफूलाई मलको विषयलाई लिएर मध्यराति किसानको फोन आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा सांसद टेकबहादुर बस्नेतले बुधबार राति आफूलाई किसानले फोन गरेर मल उपलब्ध गराउन आग्रह गरेको जानकारी दिए ।
‘राति ९ः२६ बजे किसानको फोन आएको भन्दै उनले किसानले कुनै पनि बहाना नगरी मल उपलब्ध गराउन भनेको बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |