काठमाडौं, २६ जेठ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ । आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभँेडा सानो(टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।
त्यस्तै, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३८.५० रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र कागतीको भाउ प्रतिकेजी १७५ रुपैयाँ रुपैयाँ छ । कागतीको मूल्य एकैदिन ३५ रुपैयाले बढेकोे हो ।खुद्रा बजारमा भने तरकारी र फलफूलको भाउ यो भन्दा महँगो हुन्छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |