धादिङ,०३ जेष्ठ ।
नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। नगरपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसका गौतमहरी अधिकारी भारी मतान्तरका साथ प्यनलै विजयी भएका छन् ।
अधिकारीले ११०२ मत ल्याएर विजयी भएका छन् भने माओवादीले ६०२ र एमालेले ४९६ मत प्राप्त गरेको छ । निलकण्ठ नगरपालिकामा काङ्ग्रेसले ७ नम्बर वडामा आइपुगेपछी जित निकाल्न सफल भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |