जेष्ठ ३, धादिङ । नीलकण्ठ नगरपालिका वडा न ७ मा नेपाली काग्रेसका गौतमहरि अधिकारीको मत अग्रस्थानमा रहेको छ । हाल नीलकण्ठ नगरपालिका वडा न ७ को मत गणना जारी छ । २१०० मत गणना हुंदा नेपाली काग्रेसका उममेदवार गौतम हरि अधिकारीले ९९९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मेघराज पोखरेलको ५४५ र नेकपा एमालेका उम्मेदवार ईश्वरी अधिकारीले ४५१ मत पाएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |