धादिङ,३ जेठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका अध्यक्ष रामकुमार श्रेष्ठले बिजयी हुनुभएको छ । नेपाली काँग्रेसको उम्मेदवारलाई २२४ मतले पराजित गर्दै ११४० मतका साथ नेकपा माओवादी केन्द्रको प्यानलनै बिजयी भएको हो ।
त्रिपक्षीय भिडन्तमा नेपाली काँग्रेसको उम्मेदवारले ९१६ र नेकपा एमालेको उम्मेदवारले ५८७ मत प्राप्त गरेका छन्। दोस्रो कार्यकालको लागि श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |