भक्तपुर, १५ वैशाख ।
काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा बिहीबार एक दिने आर्किटेक्चर एक्स्पो भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिंग आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको ‘प्रारम्भ आर्किटेक्चर एक्स्पो’मा विभिन्न निर्माण सामग्रीका स्टलहरु राखिएका थिए ।
एस्पोको अवसरमा अन्तरकलेज आर्किटेक्चरल स्टल डिजाइन प्रतियोगिता भएको थियो । साथै, लाइभ आर्ट एण्ड डिजाइन प्रतियोगिता प्रोजेक्ट डिस्प्ले गरिएको थियो । एक्स्पो बिहान १० बजेदेखि साँंझ चार बजेसम्म भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |