धादिङ,२८ चैत।
धादिङमा म्यादी प्रहरीको छनोट प्रक्रिया सकिएको छ। आवेदन दिएका २ हजार ८ सय बढिमध्ये विभिन्न चरण पार गरेका एक हजार चार सय १५ म्यादी छनोट गरिएको छ। छनोट भएकाहरुलाई आजदेखी दिईने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय धादिङले एक सूचना प्रकाशित गर्दै तालिम संञ्चालन सम्बन्धी जानकारी गराएको हो । आज विहान ८ बजेदेखि सुरु हुने तालिममा पुरुषहरुले ट्रयाक सुट र जुत्ता तथा महिलाहरुले संम्भव भए ट्रयाक सुट र जुत्ता नभए कुर्था सलवार र जुत्तामा उपस्थित हुन प्रहरीले जनाएको छ ।
तालिम आगामी वैशाख ७ गते सम्म संञ्चालन हुनेछ ।मतदाताको सुरक्षा व्यवस्था, बन्दोबस्ती, लाइन र निर्वाचनलाई मर्यादित बनाउन म्यादी प्रहरी खटिनेछन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |