काठमाडौं, २५ चैत
शिक्षण पेसामा समेत रहेका गीतकार खेम प्रसाईंको नयाँ म्युजिक भिडियो शुभकामना सार्वजनिक गरिएको छ ।
महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको शुभकामना बोललको गीतामा दीपक लिम्बू र बेनिसा पौड्यालको स्वर छ । जसमा गीतकार खेम प्रसाईंको शब्द सृजना रहेको छ भने महेश खड्काले संगीत भरेका छन् ।
मिनाक्षी कोइरालाले निर्देशन गरेको शुभकामनाको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । जसमा प्रशान्त मगरको कोरियोग्राफी छ ।
उक्त म्युजिक भिडिओमा गीतकार प्रसाईं, संगीतकार महेश खड्का, रुक्सना लिम्बूलगायत कलाकारको अभिनय छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |