काठमाडौं, १४ चैैत
कांग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला भइरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ ।
सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो ।
भेलामा चन्द्रबहादुर भण्डारी, गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरु सहभागी छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |