काठमाडौं, १३ चैत
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा नियुक्त भएका छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
थापा केन्द्रीय सदस्य हुन् । उनी पूर्व गृह तथा कानुनमन्त्री पनि हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |