काठमाडौं, १३ चैत
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति एमालेले ध्यानाकर्षण गराएको छ । आयोगले निकालेको स्थानीय तह निर्वाचनका लागि मनोनयनका लागि तोकिएको दुई दिने समयप्रति एमाले स्थायी कमिटी बैठकले ध्यानाकर्षण गराएको हो ।
त्यस्तै आयोगले निर्वाचन मतपत्र हरियो रंगको बनाउने निर्णप्रति पनि एमाले स्थायी कमिटी बैठकले विरोध जनाएको हो । एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले पहिलो स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै आयोगको उक्त कार्यप्रति ध्यानाकर्षण गराएका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |