काठमाडौं, १३ चैत
एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् ।
बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |