धादिङ,०४ चैत।
धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार धादिङवेशी सबस्टेशनबाट सप्लाई भएको ११ के.भि. मुरलीभञ्ज्याङ फिडर अन्तर्गतका लोड सेन्टरहरुमा लाईटिङ एरेष्टर जडान, मर्मत सुधार तथा प्रशारण लाईन नजिकका रुखका हांगाबिंगा काट्ने कार्य रहेकोले विहान ११ बजेदेखी दिउँसो ३ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
मुरलीभञ्ज्याङ फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्र्तरगत वितरण भएका धादिङबेशी, सांकोष, मुरलीभञ्ज्याङ र ज्यामरुङ लगायतका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने सूचनामा भनिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |