काठमाडौं, ३० फागुन
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ६ चैतबाट हुने सुदूरपश्चिम सिएम कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगितामा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र मधेस प्रदेश गरी सात टोलीको सहभागिता रहेको छ ।
समूह ‘ए’ मा सुदुरपश्चिम, बागतमी, कर्णाली र लुम्बिनी तथा समूह ‘बी’ मा प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
प्रतियोगिताका सबै खेल कैलालीको फाप्ला क्रिकेट मैदानमा हुनेछ । समूहको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।
फाइनल खेल ११ चैतमा हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |