धादिङ,२५ फागुन।
धादिङमा कोरोना संक्रमित बिरामीको संख्या शुन्य भएको छ।आज थप एक संक्रमित कोरोना संक्रमण मुक्त भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय धादिङले जनााएको छ।
होम आइसोलेशनमा रहेका संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि जिल्लामा संक्रमितको संख्या शुन्यमा झरेको हो।केही दिनयता जिल्लामा परिक्षण नहुदाँ नयाँ संक्रमित नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार बढि रहेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |