काठमाडौं । रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनको राजधानी किभसहित ठुला शहरका वासिन्दाहरु बाहिरिन थालेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमलाको आदेश दिएपछि अहिले युक्रेनमाथि सैन्य कारबाही भैरहेको छ । अहिलेसम्म ४० जना युक्रेनीको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिले युक्रेनको शहरी क्षेत्रको स्थिति तनावपूर्ण भएको छ ।
रूसी आक्रमणसँगै किएभवासीहरू सहर छोड्नका लागि लामवद्ध भएका छन्। पेट्रोल पम्पमा लामा लाइन लागेका छन्। मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन्। सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
रुस–युक्रेनको यो तनावको तस्बिर हेरौँ –
तस्बिर – राेयटर्स
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |