काठमाडौं, ११ फागुन ।
राप्रपा नेपालका नवनियुक्त अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समिति सदस्यमा ४ जनालाई मनोनयन गरेका छन् । गत प्रजातन्त्र दिवस फागनु ७ गते पार्टीको औपचारिक घोषणा गरेका थापाले वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह, अधिवक्ता प्रा नरप्रसाद थापा, पुर्व प्रशासक ज्ञानेन्द्र कार्की र उद्यमी रमेशराज पन्तलाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |