एजेन्सी, ९ फागुन।
रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गरेका छन् । युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार रुसी सैनिक तैनाथ गरिएपछि युक्रेनमा सम्भावित युद्धको खतरा झन् बढेको र कुनै पनि बेला आक्रमण हुन सक्ने अमेरिकी दाबी छ ।
युक्रेनले भने तत्काल रुसले आक्रमण गर्न सम्भव नभएको जनाएको छ । युक्रेनले आफ्नो सीमा नजिकै कुनै पनि सैन्य गतिविधि नभएको जनाएको छ । रुसले पनि छिमेकी मुलुक युक्रेन माथि कुनै पनि आक्रमणको योजना नरहेको भन्दै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |