धादिङ,०१ फागुन।
नेकपा एकिकृत समाजवादी एस पार्टीमा आबद्ध संगठनहरुले एमसिसि विरुद्ध आज धादिङबेसीमा सांकेतिक बिरोध प्रदर्शन गरेका छन्।एसमा आबद्ध मोर्चा संगठन अखिल नेपाल महिला संगठन, किसान महासंघ र युवा संघले संयुक्त आयोजना गरेको बिरोध प्रदशन पार्टि कार्यालयबाट सुरु भई बिच बजारमा पुगेर कोण सभामा परिणत भएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |